Gunjan FM
पवित्र नदी बागमतीको तीर र मनोरम प्राकृतिक छटा युक्त चुरे श्रृंखलाको काखमा अवस्थित चन्द्रनिगाहपुर परापूर्व कालदेखि नै नित्य निरन्तर स्वतन्त्रता र विकासको मार्गमा अग्रसर रही रौतहट जिल्लाकै गौरवको रुपमा स्थापित हुन प्रयत्नशील छ । भाषा, साहित्य, कला संस्कृति जस्ता मानव जीवनका सर्वोपरी महत्वका बिषयहरु मार्फत आप्mनो आजश्वी पहिचान कायम गर्न उत्सुक चन्द्रनिगाहपुरले समयका हरेक आयामहरुमा यहाँका उत्साही युवाहरुको अग्रणी योगदान पाउँदै आएको छ र भविष्यमा पनि यो क्रम यथावत् रहने यथार्थप्रति विश्वस्त रहन सकिन्छ । स्थानीय सीप, साधन र श्रोतको पहिचान गरी विकासको गतिलाई निरन्तरता दिन स्थानीय ब्यक्तिहरुकै भुमिका सर्वोपरी रहने मान्यतालाई हृदयंगम गर्दै सूचना, संगीत र मनोरञ्जनका माध्यमवाट जुर्मुराउदो शक्तिको सहयोगी बन्ने उद्देश्यका साथ स्थापित गुञ्जन एफएम १०५.३ मेगाहर्ज यहाँका उत्साही तथा जागरुक युवाहरुको सिर्जनशिलताका माध्यमले समाजिक रुपान्तरण गर्ने प्रयासको परिचायक हो । – See more at: http://www.gunjanfm.com/aboutus.php#sthash.D4CfVS1N.dpuf

Sender Kategorie/n
Sender Schlagwörter
Gründungsdatum des Radios
Sender Webseite
Werbung im Sender
Live Moderationen
Anteil von Sprache und Musik im Sender
Beim Nutzer "Radio Crawler" handelt es sich um einen Bot welcher das Internet über Suchmaschinen automatisch nach Radiosendern durchsucht und Katalogisiert. Die SP: Radio Plattform ist somit nicht darauf angewiesen, dass Webradio Betreiber einen Eintrag im Verzeichnis vornehmen. Betreibern ist es jedoch empfohlen, dass eigene Radio entsprechend zu beanspruchen und die Detailseiten zu korrigieren.
Anschrift des Senders
Unbekannt
Unbekannt
Unbekannt
Kartenansicht
. Leider wurden keine Einträge gefunden. Bitte ändere deine Suchkriterien und versuche es erneut.
Leider konnte die API für den Kartendienst nicht geladen werden.
Ähnliche Sender wie Gunjan FM
Weitere Sender aus Ihren Land
Zufällig Sender aus aller Welt
Kommentieren / Bewerten
Schreiben Sie einen Kommentar oder geben eine Bewertung zum Sender "Gunjan FM" ab.